अभिन्न
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्अलग्याउन वा छुट्याउन नसकिने
उदाहरण
सम्पादन गर्नुहोस्लोकसाहित्यको अभिन्न अङ्ग हो लोकगीत।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: inseparable
अर्थ
सम्पादन गर्नुहोस्नभई नहुने;
उदाहरण
सम्पादन गर्नुहोस्1. प्लास्टिक मानव जीवनको अभिन्न अंग नै बनिसकेको छ।
2. अनिवार्य प्रजातन्त्र नै जनताको अभिन्न अङ्ग हो।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: absolutely necessary
अर्थ
सम्पादन गर्नुहोस्एउटै सिद्धान्त र व्यवहार भएका, एकै पक्षका
उदाहरण
सम्पादन गर्नुहोस्रूस र जर्मनी अभिन्न मित्र थिए
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: