अभिनन्दन
अभिनन्दन
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. कुनै महत्त्वपूर्ण कामकुरा वा योगदान गर्ने व्यक्तिलाई गरिने स्वागत, सत्कार, प्रशंसा, धन्यवाद आदि कार्य । २. हर्ष; खुसी; आनन्द; सन्तोष । ३. अभिवादन; प्रणाम । ४. विनयपूर्वक गरिएको प्रार्थना । ~ पत्र— ना॰ कुनै प्रतिष्ठित व्यक्तिलाई उनका सत्कार्यको प्रशंसा लेखी समर्पण गरिने पत्र; सम्मानपत्र; प्रशस्तिपत्र । > अभिनन्दनीय — वि॰ प्रशंसनीय; श्लाघनीय । २. वन्दनीय; प्रणाम गरिने । ३. हर्षप्रद; आनन्दयुक्त ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: