अभिधा
अभिधा
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. नाउँ; नाम । २. पदवी; दर्जा; श्रेणी; उपाधि । ३. शब्दको वाच्यार्थ वा सोझो अर्थको बोध गराउने शक्ति; वाचक शब्दबारा बुझिने सामान्य अर्थ । > अभिधात्मक — वि॰ वाच्यार्थ प्रधान भएको; अभिधामूलक ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: