अभिजात

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. उत्तम कुलमा जन्मेको; कुलीन । २. बुद्धिमान्; पण्डित । ३. उपयुक्त; योग्य । ४. मान्य; पूज्य । ५. सुन्दर; मनोहर । ना॰ ६. खानदान । ~ तन्त्र— ना॰ राम्रा तवरले काम चलाउन सक्ने सुयोग्य र कुलीन व्यक्तिका अधिकारमा रहेको शासन–प्रणाली । > अभिजाति — ना॰ विशेष किसिमको जाति; उत्तम जाति; सुन्दर जाति ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: