नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

भद्र नभएको

उदाहरण सम्पादन गर्नुहोस्

१. यसरी नारी माथि अभद्र व्यवहार गर्नु हुँदैन ।

२. आन्दोलनमा अभद्र नारा लगाउनु र तोडफोड गर्नु असभ्य कुरा हो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. अङ्ग्रेजी: