विशेषण

कुरा नबुझ्ने

१. पाँचवर्षभन्दा मुनिका बालबालिकाहरू अबोध हुन्छन्।

२. साढे चार वर्षकी अबोध छोरी प्वाक्क बोल्छे।

  1. अङ्ग्रेजी: innocent

विशेषण

स्पष्टसँग नबुझिने

१. मभित्र पनि एउटा अबोध चिन्ता जन्माएको थियो।

  1. हिन्दी:
  2. अङ्ग्रेजी:

नाम

कुरा बुझ्न नसक्ने व्यक्ति

1. अबोधहरूलाई जिज्ञासाको विषय हुन सक्थ्यो।

2. सी. आर. पी. ले पाँचजना अबोधका छाती छेडेछ।

  1. अङ्ग्रेजी:disabled