अबेर
पद वर्ग
सम्पादन गर्नुहोस्क्रियायोगी
अर्थ
सम्पादन गर्नुहोस्ढिलो; अबेला
उदाहरण
सम्पादन गर्नुहोस्१. विद्यार्थीहरू बिजुली बत्तीकै सहाराले राति अबेरसम्म पढ्छन्। २. रेडियो नेपाल प्रशासनलाई सुदृढ र चुस्त बनाउन अबेर भइसकेको छ।
==== अनुवाद ====
- अङ्ग्रेजी: late