अफ्रिकी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

अफ्रिका महादेशका बासिन्दा

उदाहरण सम्पादन गर्नुहोस्

अफ्रिकीहरुले प्रहरी थाना र गोराहरुको निवासमा आक्रमण गर्न छाडेनन्।

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

अफ्रिका र त्यहाँका बासिन्दाहरूसँग सम्बन्धित

उदाहरण सम्पादन गर्नुहोस्

कुनै बेला यहाँका मानिसको अफ्रिकी जनजातिसँग कुनै सम्बन्ध रहेको होला।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:african