अफाल्–नु
अफाल्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्कर्मवाच्य क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [सं॰ आस्फालन ] १. कुनै वस्तुलाई पर हुत्याउनु; फाल्नु; मिल्काउनु; ६याँक्नु । २. छाड्नु; त्याग्नु । > अफालाइ — ना॰ अफाल्ने भाव, क्रिया वा प्रक्रिया । अफालिनु — क॰ क्रि॰ अफाल्ने काम गरिनु; ६याँकिनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: