अप्रिय
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्प्रिय नभएको; मन नपर्ने खालको
उदाहरण
सम्पादन गर्नुहोस्१. त्यति बेलासम्म कुनै अप्रिय घटना भएन।
२. श्रीमतीको टिप्पणी यथार्थ भएर पनि अप्रिय थियो।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: