नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

प्रकृतिको विपरित; बनावटी

उदाहरण सम्पादन गर्नुहोस्

१. जुन चिज जत्ति अस्वाभाविक र अप्राकृतिक गतिमा ह्वात्तै फस्टाउंछ त्यो त्यही रफ्तारमा समाप्त भएर जान्छ।

२. यो प्रक्रिया त्यस वेला झन बढी हुन्छ जब अप्राकृतिक रूपले नदीलाई एक किसिमले थुन्ने प्रयास गरिन्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: unnatural