अप्रस्तुत

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. पेस नगरिएको; प्रस्तुत नगरिएको । २. अगाडि नरहेको; उपस्थित नभएको । ३. प्रासङ्गिक नभएको; सङ्गति नमिलेको; प्रयोजन नभएको । ना॰ ४. उपमान । ~ प्रशंसा— ना॰ कुनै अप्रासङ्गिक कुरा गरेर प्रासङ्गिक कुरा बुझाएमा हुने एक अर्थालङ्कार ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: