अप्रयुक्त

नाम

वि॰ [सं॰] १. प्रयोग नगरिएको; व्यवहारमा नल्याइएको; अव्यवब्त । ना॰ २. शास्त्रमा प्रसिद्ध भए तापनि व्यवहारमा प्रयोग गर्दा हुने पददोष ।

  1. अङ्ग्रेजी: