अप्रत्यक्ष
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्प्रत्यक्ष नरहेको वा नभएको
उदाहरण
सम्पादन गर्नुहोस्१. कोही पनि स्थानीय विकासको कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष सहभागी हुन सक्छ।
२. प्रत्यक्ष नरहेको वा नभएको उसका कुराले अप्रत्यक्ष नै मलाई धिक्कार्दछन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: