नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

प्रजातान्त्रिक नभएको

उदाहरण सम्पादन गर्नुहोस्

१. उनको उक्त कदम सरासर असंवैधानिक र अप्रजातान्त्रिक छ। २. एकदलीय अधिनायकवादी अप्रजातान्त्रिक व्यवस्थाप्रति नेपाली जनताको विश्वास छैन।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. अंग्रेजी: