अप्रकाश

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. प्रकाशको अभाव; अँध्यारो । वि॰ २. प्रकाश नआएको; उज्यालोविनाको । ३. लुकेको वा छिपेको; प्रकटमा नआएको । ४. ननिस्केको; प्रकाशमा नआएको; अप्रकाशित । > अप्रकाशित— वि॰ १. अँध्यारो; उज्यालो नभएको; प्रकाशविनाको २. प्रकट नभएको वा नगरिएको ३. गुप्त; नदेखिएको । ४. छापेर प्रचार नगरिएको ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: