पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण पद

अर्थ सम्पादन गर्नुहोस्

  1. असहज
  2. कठिन

उदाहरण सम्पादन गर्नुहोस्

  1. मलाई उसका शव्दहरू सुन्दा अप्ठ्यारो लाग्यो ।
  2. यो पहाड चढ्न अप्ठ्यारो छ ।