अपौरुषेय

विशेषण

वि॰ १. पुरुष वा मानिसले नबनाएको; अलौकिक । २. पौरुष नभएको; पुरुषार्थहीन; अपौरुष ।

  1. अङ्ग्रेजी: