अपुष्ट
अपुष्ट
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. पुष्ट नभएको; दुब्लो; पातलो; निर्धो । २. ख्याउटे; झीनो । ३. प्रमाणबारा सिद्ध नभएको; अप्रमाणित; मनगढन्त (समाचार, कुरा इ॰) । ४. समर्थन नभएको; स्वीकार नगरिएको ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: