नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

चाहिँदोजति नभएको; नपुगेको

उदाहरण सम्पादन गर्नुहोस्

अस्पतालका शैय्याहरू अपुग भए।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:insufficient