अपितु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्संयोजक
अर्थ
सम्पादन गर्नुहोस्छुट्टा-छुट्टै उपवाक्यहरू बीचको असामाञ्जस्य स्थिति देखाउन प्रयोग गरिने संयोजक; बरु; तर
उदाहरण
सम्पादन गर्नुहोस्१. उनीहरू केवल सुगा रटाइ शैलीमा पाठ गर्दैनन् अपितु त्यसको अर्थ र वैज्ञानिक पक्षबारे पनि गम्भीर चिन्तन गर्छन्।
२. भूमण्डलीकरणको आर्थिक आयाम मात्र छैन, अपितु यसको मानवीय एवं राजनीतिक आयाम पनि छ।
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी:
- अंग्रेजी: