अपाहिज
अपाहिज
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [प्रा॰ अपाहेज्जे १. हातगोडा नभएको; अङ्गहीन; विकलाङ्ग; अपाङ्ग । २. खोच्याउने; खञ्ज; लुलो–लङ्गडो । ३. कामका निम्ति योग्य नभएको; अयोग्य । ४. अल्सी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: