अपहरित
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्अपहरण गरिएको; अपहरणमा परेको
उदाहरण
सम्पादन गर्नुहोस्१. उग्रवादीहरूले अपहरित खेलाडीहरूको पनि हत्या गरे। २. शिक्षकहरू अपहरित छन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: kidnapped