नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

अपहरण गर्ने वा अपहरणको योजनामा संलग्न भएको व्यक्ति

उदाहरण सम्पादन गर्नुहोस्

1. बालकलाई घरबाटै फागुन २ गते तीनजना अपहरणकारीले अपहरण गरेका थिए।

2. अपहरण गर्ने वा अपहरणको योजनामा संलग्न भएको व्यक्ति उनलाई अपहरणकारीले तीन दिनमै छाडिदिए।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Kidnapper

अपहरण नाम