अपसार
अपसार
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. बाहिर जाने वा निक्लने काम । २. पानीको छिटा । > अपसारक— वि॰ भगाएर लैजाने । अपसारण — ना॰ १. कुनै वस्तु पन्छाउने वा हटाउने काम । २. बाटो दिने वा ठाउँ छाड्ने काम । अपसारित— वि॰ पन्छाइएको; हटाइएको; निकालिएको; पर सारिएको । अपसारी— वि॰ विरुद्ध जाने वा रहेको; उल्टो चल्ने; विपरीत बाटो हिँड्ने ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: