अपव्यय
अपव्यय
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. अनावश्यक वा अनुचित मात्रामा गरिने व्यय; अनुचित रूपमा गरिएको खर्च; फजुल खर्च; धनको दुरुपयोग । २. खराब काममा गरिने खर्च । > अपव्ययी — वि॰ अपव्यय गर्ने; व्यर्थ खर्च गर्ने ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: