अपवित्र
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्पवित्र नभएको; शुद्ध अथवा चोखो नभएको
उदाहरण
सम्पादन गर्नुहोस्१. यिनको आहार अपवित्र, दूषित-दूर्गन्ध छ।
२. शुद्ध ठाउँमा पुग्यो पवित्र छ अशुद्ध ठाउँमा बग्यो अपवित्र भयो।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: unholy