अपवाद
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्सामान्य नियमभित्र नसमेटिएको कुरो
उदाहरण
सम्पादन गर्नुहोस्१. यसै मानवीय प्रवृत्तिको अपवाद म पनि भइनँ।
२. एमाले–कांग्रेस नेतृत्व मात्र यस नियमको अपवाद बन्न सक्दैनन्।
अर्थ
सम्पादन गर्नुहोस्अस्वीकार गर्ने काम; प्रतिवाद
उदाहरण
सम्पादन गर्नुहोस्एक्कासि मुख रातो पार्दै नातिले अपवाद गर्यो।
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी:
- अंग्रेजी: