अपर्याप्त
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्पर्याप्त नभएको; नपुग्ने
उदाहरण
सम्पादन गर्नुहोस्1. अस्पताल सेवा दयनीय छ, शैय्याहरू अपर्याप्त छन् र औषधिहरूको पनि ठूलो कमी छ।
2. पानीको सुविधा पनि अपर्याप्त थियो।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: insufficient