नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कुनै प्रणाली वा साधन सञ्चालन गर्ने व्यक्ति, संस्था आदि

उदाहरण सम्पादन गर्नुहोस्

१. उनी भन्छन् – ठूला केबुल अपरेटरमात्र यसका लागि योग्य हुन्छन्।

२. तीन जना खरिदारमध्ये एक जना कम्प्युटर अपरेटरको दरबन्दी तोकिएको छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: operator