अपरिहार्य
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्नभै नहुने; अत्यावश्यक
उदाहरण
सम्पादन गर्नुहोस्१. शिक्षा मानव विकासको अपरिहार्य आधारस्तम्भ हो।
२. योजनाबद्ध रूपमा भाषा-विकास हुनु अपरिहार्य देखिन्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: