अपरिपक्व

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. परिपक्व नभएको; काँचो । २. राम्रोसँग नपाकेको; अधकल्चो । ३. अपक्व । — ता— ना॰ १. अपरिपक्व हुनाको भाव वा अवस्था । २. खास कुरा सिक्ने वा ग्रहण गर्ने तत्परता बालकमा स्वाभाविक रूपमा देखिइनसकेको शारीरिक वा मानसिक अवस्था ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: