अपराह्न
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्मध्यदिन पछाडिको समय; दिउँसो १२ बजे पछि र रातको १२ बजेभन्दा अघिको समयलाई जनाउने शब्द
उदाहरण
सम्पादन गर्नुहोस्आइतबार अपराह्न २ बजेदेखि केहीबेर राजधानीमा हुरीबतास चलेको थियो।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: afternoon