नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

अपराध गर्ने व्यक्ति

उदाहरण सम्पादन गर्नुहोस्

१. सरकारले सजाँय पाएका बिसौं अपराधीहरूलाई अचानक छोडिदियो।

२. कुनै पनि अपराधीलाई सजायमुक्त गरिनुहुँदैन।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Criminal