अपराध
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्कानुनबमोजिम सजाय हुने समाज, धर्म, नैतिकता आदि विरुद्ध गएर अरूलाई हानी नोक्सानी पुर्याउने काम
उदाहरण
सम्पादन गर्नुहोस्हत्या, लुटपाट, चोरी, छलकपट आदि अपराधहरूको अस्तित्व सदाको लागि समाप्त भई जानेछ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: