अपमान

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. अभिमानपूर्वक भनिएको र कसैको इज्जत वा मानमर्यादालाई चोट पुथ्याउने कुरो । २. कसैको प्रतिष्ठा वा इज्जतलाई कम गराउने कामकाज; बेइज्जती । ३. तिरस्कार । ४. अपहेलना; दुत्कार । — कारी— वि॰ अपमान गर्ने । — जनक— वि॰ अपमान पुथ्याउने (वचन वा कार्य॰ । > अपमानित— वि॰ अपमान गरिएको; तिरस्कृत । अपमानी— वि॰ अरूको अपमान गर्ने ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: