क्रिया

पालना गर्नु

१. पोशाक निर्यातक देशहरूले भिन्दाभिन्दै उपाय अपनाए।

२. यसलाई मैले मिहिनेतका साथ अपनाएको छु।

स्वीकार गर्नु

विकल्पका रूपमा हामीले यसैलाई अपनायौँ।

  1. हिन्दी:
  2. अङ्ग्रेजी: