अपक्व
अपक्व
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. नपाकेको; अपरिपक्व; काँचो(फल, खाद्यान्न इ॰) । २. पूर्ण विकास नभएको (बुद्धि॰ ३. अकुशल । — ता— ना॰ पक्व नहुनाको स्थिति वा भाव; काँचोपन ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: