नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

नयाँ कुराको खोज अनुसन्धान

उदाहरण सम्पादन गर्नुहोस्

१. अब हामी सबै मिलेर इतिहास अन्वेषण गरौँ।

२. तीन दिनसम्म उनले मानसरोवर क्षेत्रमा अन्वेषण र अध्ययन गरी बसे।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Research