नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

खोज तथा अनुसन्धान गर्ने व्यक्ति

उदाहरण सम्पादन गर्नुहोस्

१. म इतिहास र संस्कृतिको अन्वेषक हुँ।

२. यस्ता जिज्ञासाहरूमाथि अन्वेषकहरूको खोजी र विश्लेषण जारी छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Researcher