अन्योल
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्अनिश्चितता र अनिर्णयको अवस्था
उदाहरण
सम्पादन गर्नुहोस्१. निर्धारित समय भित्र वार्ता शुरू नहुँदा सरकार अब के गर्ने भन्ने अन्योलमा परेको छ।
२. अशान्ति र अस्थिरताले सधैं अन्योल नै उत्पन्न गरिरहन्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: