नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

कुनै कारणले मन स्थिर नभएर ध्यान अन्तै कतै गएको

उदाहरण सम्पादन गर्नुहोस्

१. म एकैछिन अन्यमनस्क भएँ ।

२. केवल अन्यमनस्क भावले मात्र बाबालाई टोलाएर हेरिबसेँ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: distracted