अन्भरिनु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ [रू अन्भाउ] मन नपरेको मानिस कसैका घरमा आउनु वा जानु; घस्कनु; तन्कनु । > अन्भथ्याइ— ना॰ अन्भरिने भाव, क्रिया वा प्रक्रिया । अन्भथ्याइनु— क॰ क्रि॰ अन्भरिने पारिनु, अन्भरिन लाइनु । अन्भथ्याउनु— प्रे॰ क्रि॰ १. अन्भरिने पार्नु; अन्भरिन लगाउनु । स॰ क्रि॰ २. मन नपरीकन करकापले दिनु; अनिच्छापूर्वक दिनु । ३. मुस्किलसँग साहू तिर्नु; बल्लतल्ल रिन तिर्नु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: