नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

गुणवाची विशेषण

अर्थ सम्पादन गर्नुहोस्

आँखाको देख्ने शक्ति नभएको; नदेख्ने

उदाहरण सम्पादन गर्नुहोस्

१. लेन्स खराब भएर नै मानिस अन्धो बन्दो रहेछ ।

२. ७२ प्रतिशत मोतीबिन्दुका कारण अन्धो भएका थिए।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: visually handicapped, blind