अन्धविश्वास
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्तर्क र प्रमाणको आधार नलिई गरिएको विश्वास
उदाहरण
सम्पादन गर्नुहोस्१. राक्षस भन्ने कुनै अस्तित्व नै हुँदैन, यो अन्धविश्वास मात्र हो।
२. शिक्षित सहरी क्षेत्र समेत धामीझाक्रीको अन्धविश्वासबाट मुक्त छैन।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: superstition