नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

अनुमान; अड्कल

उदाहरण सम्पादन गर्नुहोस्

१. उनै होलिन् भन्ने अन्दाजमा ढोका खोलिदिएको थिएँ।

२. अन्दाज गर्नु ठीक हुँदैन।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: estimation