नाम

समाप्ति

१. तत्काल शान्तिको लागि हिंसाको अन्त्य जरुरी छ।

२. त्यस व्यवस्थाको अन्त्य २०१७ सालमा नाटकीय र अकस्मात् देखिए पनि त्यो पनि अकारण थिएन।

  1. अङ्ग्रेजी: end

पुछार, पछिल्लो छेउ

१. संविधानको स्वरुपमा प्रारम्भदेखि अन्त्य सम्मको कुनै पनि बुँदा लेखको अन्त्यमा निष्कर्ष प्रस्तुत छ।

२. यो पत्रको अन्त्यमा आफ्नो हस्ताक्षर गरी सहयोग गरे हामी अनुगृहीत हुने थियौं।

  1. अङ्ग्रेजी:

आखिरी समय

१. सन् २००३ को अन्त्यमा

२. नौरथाको अन्त्यतिर मुसहर टोलमा नाचगान हुने गर्थ्यो।

  1. अङ्ग्रेजी:

मृत्यु

१. जुन दिन यो धनु भाँचिन्छ, तिम्रो अन्त्य हुन्छ।

२. मान्छेको अन्त्य छ, त्यसै कारण उसको जीवन पनि सार्थक छ, मृत्युले नै जीवनी सिद्ध गर्छ।

  1. अङ्ग्रेजी: death

समाधान

१. हिंसाको अन्त्य हुनुपर्छ।

२.प्रजातान्त्रिक पद्धति र संस्कार द्वारा नै आतंकवादको अन्त्य गर्न सकिन्छ।

  1. अङ्ग्रेजी: solution

विशेषण

समाप्त

१. यो कुसंस्कार अन्त्य गर्न मुश्किल पर्ने देखिन्छ।

२. यो दुर्गतिपूर्ण अवस्थाको अन्त्य गर्न कोही अघि सर्न सकेको छैन।

  1. अङ्ग्रेजी: end

पूरा

राधाजीले लेखेको कथा त अन्त्य भइसकेको छ।

  1. अङ्ग्रेजी: finished