अन्तस्करण
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्मनको भित्री भागमा रहेको सोच; भित्री विचार
उदाहरण
सम्पादन गर्नुहोस्१. पिताजीको गहिरो मायाको स्वरले मेरो अन्तस्करण सलल पग्लियो।
२. यो कुरा मेरो अन्तस्करणले भन्दछ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Intuition