नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

दुई वा दुईभन्दा बढी राष्ट्रहरूसँग सम्बन्धित

उदाहरण सम्पादन गर्नुहोस्

१. यी करहरूलाई अप्रत्यक्ष करको श्रेणीमा राख्ने अन्तर्राष्ट्रिय परम्परा छ।

२. नेपालमा लोकतन्त्रको निरन्तरताका पक्षमा अन्तर्राष्ट्रिय चासो व्यापक मात्रामा बढेको छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: international