अन्तर्मुख/अन्तर्मुखी
अन्तर्मुख/अन्तर्मुखी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. भित्रतर्फ उन्मुख; अन्तस्करणतर्फ उन्मुख हुने प्रवृत्ति भएको रू२. बाहिरी जगत्, क्रियाकलाप वा विषयतर्फभन्दा भित्री आध्यात्मिक कुराहरूमै लीन हुने । ३. आ६नै विचार र कल्पनामा तल्लीन रहने र बाहिरी जगत्तर्फ कम रुचि राख्ने । ४. आ६नो मनलाई आफैँमा वा आफूभित्रै केन्द्रित गर्ने । ५. अरूसँग उति सम्पर्क नराख्ने र बोलचाल नगर्ने अनि हिमचिम नबढाउने; आत्मकेन्द्री र सङ्कोची स्वभाव भएको । विप॰ बहिर्मुख/बहिर्मुखी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: